logo

२०८३ जेष्ठ २६, मंगलबार

logo
  • २०८३ जेष्ठ २६, मंगलबार
  • मन्त्री पुनको घोषणा : तीन वर्ष मन्त्री हुने, त्यसपछि युवालाई अवसर

    मन्त्री पुनको घोषणा : तीन वर्ष मन्त्री हुने, त्यसपछि युवालाई अवसर

    299
    SHARES
    मन्त्री पुनको घोषणा : तीन वर्ष मन्त्री हुने, त्यसपछि युवालाई अवसर

    काठमाण्डौ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफू तीन वर्ष मात्र मन्त्रीमा बस्ने बताएका छन् ।



    राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहणको क्रममा उनले भने, ‘द्रुत गतिमा रात दिन काम गर्ने हो । रात दिन काम गरेर बढीमा तीन वर्ष बस्ने हो । मन्त्री भएर खाने हो । त्यसपछि म गर्दिनँ । जग बसालेर बलियो बनाएर नयाँ युवा भाइबहिनीलाई बनाउने हो ।’

    ढिला हिँडेर ठाउँमा नपुगिने भन्दै उनले नयाँ मन्त्रालय भएकाले फाउन्डेसन बनेपछि आफू बाहिरिने बताएका हुन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट