logo

२०८३ जेष्ठ २६, मंगलबार

logo
  • २०८३ जेष्ठ २६, मंगलबार
  • ई–भिताराको मूल्य घट्यो

    ई–भिताराको मूल्य घट्यो

    286
    SHARES
    ई–भिताराको मूल्य घट्यो

    काठमाण्डौ । नेपालमा सुजुकी गाडीको आधिकारित आयातकर्ता सिजी मोटोकर्प प्रा.ली.ले ‘ई–भितारा’को मूल्य घटाएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले विद्युतीय सवारी साधनमा करका दर हेरफेर गरेपछि कम्पनीले इ–भिताराका सबै भेरियन्टमा मूल्य कटौतीको घोषणा गरेको हो ।



    कम्पनीले चारै भेरियन्टमा एक लाख मूल्य कटौती गरिएको जनाएको छ । जस अनुसार ई भितारा डेल्टाको मूल्य ४८ लाख ९९ हजार तोकिएको छ । यसको एमआरपी ५२ लाख ९९ हजार तोकिएको छ ।

    यस्तै, ई भितारा जेटाको मूल्य ५२ लाख ९९ हजार, ई भितारा अल्फाको मूल्य ५८ लाख ९९ हजार र ई भितारा अल्फा डीटीको मूल्य ५९ लाख ४९ हजार तोकिएको छ ।

    यो कुनै अस्थायी प्रोमोशनल अफर मात्रै नभई, संरचनागत मूल्य पुनरावलोकन भएको कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २६ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट