images

देउराली सहकारीसँग जोडिँदा पूर्व सीईओ न्यौपानेलाई हतकडी, चौलागाईंको ५ बैंकमा ३ अर्ब ६८ करोड बढी ऋण

काठमाण्डौ । मंगलबार प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मनोज न्यौपाने पक्राउ परे । उनीसँगै तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।   तत्कालीन सेञ्चुरी बैंकले कमजोर धितोमा ऋणीलाई ऋण प्रवाह गरेको र सो ऋण अहिले असुल हुन नसकेपछि उनीहरू अनुसन्धानमा तानिएका हुन् । प्रभु बैंकले स...

  • ४ घण्टा अगाडि