बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किए

काठमाण्डौ । बङ्गलादेशबाट मंगलबारसम्म १४ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । हिजो मात्र ४७ जना नेपाली विद्यार्थी त्रिभुवन विमानस्थल हुँदै नेपाल आएका थिए । ढाकास्थित नेपाली दूतावासले नेपाल फर्कन चाहने विद्यार्थीको यात्रा सहज बनाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताइन् । सामाजिक सञ्जालमार्फत मन्त्री राणाले मंगलबारसम्म करिब १४ सय विद्यार्थी स्वदेश फर्कि...

  • १ day अगाडि