काठमाण्डौ। शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आईएमई लिमिटेडसँगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ (डिजी शाइन) एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ। ग्राहकले अब कुनै पनि समयमा आईएमई रेमिट्यान्सको रकम सीधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन्। जसले गर्दा बैंकमा वा आईएमई रेमिट्यान्स संकलन गर्ने शाखामा गई लाममा उभिनु पर्दैन। आधुनिक बैंकिङलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङलाई प्राथमिक...