images

रामेछापबाट लुक्लाको लागि उडान सुरु

काठमाण्डौ । रामेछापको मन्थलीबाट लुक्लाका लागि उडान सुरु भएको छ। तारा, समिट र सीता एयरले विदेशी पर्यटकहरूका लागि आजदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न थालेका हुन्। पर्यटकका लागि सिजन मानिने यस बेला काठमाण्डौको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीहरूले विदेशी पर्यटकहरूलाई मन्थली विमानस्थलसम्म गाडीमा ल्याएर मन्थलीबाट सोलुको लुक्लाका लागि उडान भर्न लागेका हुन्।   यसअघि ...

  • २ घण्टा अगाडि