images
images

टीभीएसको चयाम्पियन अफ टेक्नोलोजी अफर अब ३ दिनमात्र बाँकी

काठमाण्डौ । नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ वर्षलाई लक्षित गरेर ल्याएको च्याम्पियन्स अफ टेक्नोलोजी अफर सकिन अब ३ दिनमात्र बाँकी रहेको छ। नयाँ वर्ष २०८० को अवसरअन्तर्गत टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा रु. ८ हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा रु. ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा रु. ५ हजार मूल्यबराब...

  • १ २ घण्टा अगाडि