काठमाण्डौ । प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला यही जेठ १७ गतेबाट आयोजना गरिने भएको छ। ‘नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगीव्यावसायीहरुको समूह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी ब्रान्डहरुलाई आमउपभोक्ताबीच परिचित गराउने, पुरयाउने र स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराउने उद्देश्यका साथ देशका प्रमुख सहरह...