images

‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक, बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टी

काठमाण्डौ। टीभीएस ले नयाँ वर्षको अवसर पारि ‘टीभीएस मेरो साथी’ स्किम सार्वजनिक गरेको छ । यस स्किम अन्तर्गत ग्राहकहरूले टीभीएसको बाइक तथा स्कुटर खरिद गर्दा लाइफटाइम वारेन्टीको सुविधा पाउने छन् । ‘टीभीएस मेरो साथी’ स्किम अन्तर्गत ग्राहकहरूले टीभीएसका बाइक तथा स्कुटरको खरिदमा लाइफटाइम वारेन्टीको सुविधा उपलब्ध गराएको छ भने हरेक हप्ता १००५ क्यास ब्याक, क्यास डिस्काउन्ट, र एक्सचेन्ज गर्दा बजार मूल्य भ...

  • १ ० मिनट अगाडि