images

युवाका लागि नीति बने पनि कार्यान्वयनमा समस्या

काठमाण्डौ । युवाका लागि नीति बने पनि कार्यान्वयनमा समस्या रहेकोले युवाका क्षेत्रमा काम हुन नसकेको सरोकारवालाले बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्च्यिुटले आज संयुक्त रूपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन–२०८०’ को ‘वर्तमान आर्थिक चुनौती र उद्यमशीलताको मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरूले युवाका क्षेत्रमा धेरै नै नीति बने पनि कार्यान्वयनमा समस्या भ...

  • ७ दिन अगाडि
Next Page »