images

निजामती सेवामा तलब भत्ता समायोजन हुनुपर्ने माग

काठमाण्डौ । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम् पदसोपान बमोजिम निजामती सेवामा तलब भत्ता समायोजन हुनुपर्ने बताएको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युनियनले सङ्घ, प्रदेश र स्थानीय तहमा कार्यरत सबै तह, श्रेणी र पदका कर्मचारीहरूलाई देशको आर्थिक अवस्था, सामाजिक परिवेश, बढ्दो महँगीका आधारमा तलब तथा सेवा सुविधाको व्यवस्था गरिनुपर्ने बताएको हो । युनियनका अध्यक्ष गोपाल...

  • ३ दिन अगाडि