images
images

ठूला राजमार्गको बजेट घट्यो, कुनमा कति?

काठमाण्डौ । सरकारले अघिल्लो वर्ष पूर्व-पश्चिम राजमार्गको विस्तारकोलागि ४ लेनमा विस्तारको लागि तिव्रता दिने भएको छ। जसका लागि ३१ अर्ब २ करोड रुपैयाँ विनियोजन भएको छ। चालु आर्थिक वर्ष ३० अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो। काठमाडौं तराई मधेश द्रुतमार्ग निर्माण कार्यकोलागि २२ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। यो वर्ष ३० अर्ब ७ करोड विनियोजन गरेको थियो। मध्य पहाडी राजमार्गको ३ अर्ब ९६ कर...

  • ९ घण्टा अगाडि