images

असोज १० गतेदेखि जाउलाखेलमा जुत्ता चप्पल व्यापार मेला, ५० प्रतिशतसम्म छुट

काठमाण्डौ । असोज १० गतेदेखि ललितपुरमा वडादशैं जुत्ता चप्पल व्यापार मेला २०८० आयोजना हुने भएको छ । “नेपाली उत्पादनको प्रवद्धन हाम्रो अभियान” भन्ने मुख्य नारा सहित स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरुको रुची जगाउने उद्देश्यका साथ जुत्ता चप्पल व्यापार मेला हुन लागेको हो ।   नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समुह स्वदेशमा उत्पादित जुत्ता चप्पलहरु र स्वदेशी व्...

  • ४ ० मिनट अगाडि