images

१० करोड लगानीमा ‘त्रिशूली भिल्ला’ सञ्चालनमा

काठमाण्डौ । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशूली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्धव कँडेलले त्रिशूली नदी पारी अर्को ‘त्रिशूली भिल्ला’ सञ्चालनमा ल्याएका छन् । १५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लाको निर्माणमा करिब १० करोड रुपैयाँ लगानी भएको सञ्चालक कँडेल बताए । त्रिशूली रिभर साइड रिसोर्ट भन्दा लक्जरी सुविधासहितको भिल्लामा १२ वटा आकर्षक भिल्लाहरूमा ३७ वटा कोठा बनाइएको छ । २२ वटा कोठ...

  • ३ दिन अगाडि