सञ्चालनमा आयो ‘नलिञ्चोक हेलिपोर्ट’, एकैपटक ४ वटा उडान तथा अवतरण गर्न सकिने

काठमाण्डौ । भक्तपुरको नलिञ्चोक हेलिपोर्ट औपचारिक रूपमा नै सञ्चालनमा आएको छ । शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले नलिञ्चोक हेलिपोर्टको उद्घाटन गरेका हुन् । १३ वटा पार्किङ स्ट्यान्ड र ४ टेक अफ÷ल्यान्डिङ प्याडहरू एकैसाथ सञ्चालन गर्न सकिने सुविधा सम्पन्न हेलिपोर्टको सञ्चालनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआईए) को ट्राफिक कम हुने प्राधिकरणले जनाएको छ । प्र...

  • १ ५ घण्टा अगाडि
Next Page »