काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको करिब २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। एसियन लाइफ इन्स्योरेन्सको २४ हजार ८७१ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। बिक्रीमा राखिएको सेयरमा हाललाई विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। खरिद आवेदन ३५ दिनभित्र दिनुपर्नेछ। इच्छुक संस्थापक सेयरधनीहरुले तोकिएको मितिभित्र काठमाण्डौको मैतीदेवीस्थित कम्पनीको...