images

समृद्धि फाइनान्सद्वारा विपन्न विद्यार्थीलाई स्टेशनरी वितरण

काठमाण्डौ। समृद्धि फाइनान्सले औरही शाखाबाट स्टेशनरी वितरण गरेको छ । कम्पनीले  बुधवार औरहीको पिस जोन विद्यालयका १२५ जना विद्यार्थिलाइ कापी र कलम वितरण गरेकोे हो ।   साथै बैशाख महिना भित्र आफ्ना गैर, कसाह र खरेन्द्रपुर शाखाबाट स्टेशनरी वितरण सम्पन्न गर्ने तय भएको कम्पनीले जनाएको छ ।   फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रमहरुको सू...

  • २ हप्ता अगाडि