images
images

चार विकास बैंक र एक फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले चार वटा बिका बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद कारबाही गरिएको छ ।   केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्...

  • १ week अगाडि