images
images

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई एएसजी आई केयरमा आकर्षक छुट

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र एएसजी आई केयर एन्ड हेल्ट सर्भिसबीच छुट सम्झौता भएको छ।   बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ। सम्झौतापत्रमा आज बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र एएसजी आई केयरका तर्फबाट निर्देशक डा सबिन ढकालले हस्ताक्षर गरेका छन्। ...

  • २ ० घण्टा अगाडि