images

आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ।   त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ १८ पैसा र बिक...

  • ५ ० मिनट अगाडि