काठमाण्डौ । रमेश कर्प, नेपालको एक अग्रणी व्यापारिक घरले येहि मंसिर १९ गते प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रा.लि.सँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको गर्वको साथ जानकारी गरेको छ । यस सहकार्यले रमेश कर्प को आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लि. संगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाँउछ । साथै, यस समझदारीपत्र –(एमओयू) को मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरु...