images
images

युनिक नेपाल लघुवित्तको एफपीओ दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ दोस्रो दिनसम्म १८ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। युनिक नेपाल लघुवित्तले हिजो जेठ ११ गतेबाट साधारण सेयरको एफपीओ बिक्री खुला गरेको थियो। संस्थाले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँको एफपीओ बिक्री खुला गरेको हो। जसअनुसार संस्थाले १०० अंकित दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ जारी गरेको छ।   साबिकको युनिक नेपाल लघुवित्त र घोडीघो...

  • २ दिन अगाडि