images

जनउत्थान समुदायिक लघुवित्तमा ५ संचालक नियुक्त

काठमाण्डौ । जनउत्थान समुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा ५ जना नियुक्त भएका छन् । कम्पनीको चैत ३० गते सम्पन्न १३औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फ तीन जना सञ्चालक र सर्वसाधारण तर्फबाट दुई जनालाई निर्वाचित भएका हुन् । सञ्चालक समितिमा संस्थापक समुहका डा.मान बहादुर बी.के.लाई अध्यक्षमा निर्वाचित गरेको छ । संस्थापक समुहबाट डा. मेग बहादुर बिश्वकर्मा र यज्ञ विक्रम शाही सञ्च...

  • २ दिन अगाडि