images

एभरेष्ट बैंककाे साधारण सभा असोज २९ गते, २०.५३ प्रतिशत लाभांश पारित गर्ने

काठमाण्डौ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न एभरेष्ट बैंकले २९ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न असोज २९ गते लैनचौर ब्यांक्वेट काठमाण्डौमा बिहान ११ बजे साधारण सभा डाकेको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १०.५३ प्रतिशत नगद गरी कूल २...

  • ३ ३ मिनट अगाडि