काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता ग्राहकले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा विशेष छुट पाउने भएका छन्। बैंकले लेमन ट्री प्रिमियरसँग आफ्ना ग्राहकलाई २० प्रतिशतसम्मको छुट दिने गरी सम्झौतामा हस्ताक्षर गरेको हो। बैंकले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरूलाई नगद कारोबारबाट डिजिटल माध्यमतर्फ उत्प्रेरित गराउँदै डिजिटल बैंकिङ्गको प...