मञ्जुश्री, आइसीएफसी र गोर्खाज फाइनान्सको नाफामा प्रतिस्पर्धा, घाटामै देखिए ८ कम्पनी

काठमाण्डौ । समग्रमा फाइनान्स कम्पनीहरुले ६५ करोड घाटामा देखिएका छन् । तर, मञ्जुश्री फाइनान्स एक्लैले २५ करोड बढी नाफा कमाएको छ। चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म आइपुग्दा मञ्जुश्रीले २५ करोड ५३ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार हाल संचालनमा रहेका १७ वटा फाइनान्सले समग्रमा ६५ करोड ३५ लाख ७० हजार रुपैयाँ घाटा व्यहोरेका छन् । तीमध्ये ९ वटाको नाफमा मात्रै...

  • १ week अगाडि