images

वाणिज्य बैंकहरुकाे खुद नाफा ४० अर्ब ७१ करोड रुपैयाँ, कृषि विकासको ९७.२२ प्रतिशत बढ्दा नेपाल बैंकको ९२.६७ प्रतिशतले गिरावट

काठमाण्डौ । वाणिज्य बैंकहरुको खुद नाफामा दोहोरो अंकको गिरावट आएको छ । बैंकहरुले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । ९ महिनामा बैंकहरुले ४० अर्ब ७१ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । तर, यो नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने १३.१९ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकहरुले ४६ अर्ब ८९ करोड ९० लाख १३ हजार रुपैयाँ ख...

  • ३ घण्टा अगाडि
Next Page »