images

सेञ्चुरीका पूर्व सीइओ तुलसीराम गौतम सहित पाँच जना बहालवाला कर्मचारी पक्राउ

काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम पनि पक्राउ परेका छन्। ऋण हिनामिना आरोपमा उनी पक्राउ परेका हुन्।   मनोज न्यौपाने प्रमुख कार्यकारी अधिकृत हुनुअघि गौतम सेञ्चुरीका प्रमुख कार्यकारी अधिकृत थिए। सेञ्जुरी कमर्सियल बैंक प्रभुमा गाभिएपछि मनोज वरिष्ठ डेपुटी सीइओ छन्।   मनोजसँगै अन्य चार जना बहालवाला कर्मचारी पनि पक्राउ परेका छन्। उनीह...

  • ३ घण्टा अगाडि