काठमाण्डौ । चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि आवेदन दिएकामध्ये १२ जना उम्मेदवार सर्ट लिस्टमा परेका छन् । ‘चिकित्सा शिक्षा आयोगका निर्देशक नियुक्तिको लागि नाम सिफारिस समितिको कार्यसम्पादनसम्बन्धी कार्यविधि–२०८०’अनुसार १२ जनाको नाम सर्टलिस्टमा परेको हो । उनीहरुको प्रस्तुतीकरण र अन्तरवार्ताका आधारमा निर्देशक चयन हुने छ । सर्ट लिस्टमा परेकाहरुमा डा कृष्ण सागर शर्मा, प्राडा गुरुप्रसाद खनाल, ...