images
images

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन, ५ अर्ब ९४ करोड बजेट छुट्टयाइयो

काठमाण्डौ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक् वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो घोषणा गरेका हुन् । उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड बजेट छुट्याइएको जानकारी दिए ।...

  • १ ० घण्टा अगाडि