images
images

सांसद विकास कोष मार्फत प्रतिसांसद ५ करोड बजेट विनियोजन

काठमाण्डौ । सरकारले संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड रकम विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको बजेट अनुसार १६५ निर्वाचन क्षेत्रका सांसदका लागि ५ करोड रकम विनियोजन गरेको बताए।   जनप्रतिनिधिले सो पाँच करोड रकम विकास निर्माण, भौतिक पूर्वाधार निर्माणमा खर्च गर्नेगरी प्रस्ताव गरेको उनले बताए। ‘संसदीय क्षेत्र निर्वाचन कार्यक्रमका लागि ५ करोड र...

  • ९ घण्टा अगाडि
Next Page »