images
images

विशेष आर्थिक क्षेत्रमा उद्योग नआउनुको कारण खोज्न जरुरी छ : सांसद चौधरी

काठमाण्डौ । प्रतिनिधिसभाका सांसद विनोदकुमार चौधरीले विशेष आर्थिक क्षेत्रमा उद्योग आकर्षित नहुनुको कारण खोज्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभामा बजेटका प्राथमिक्ता तथा सिद्धान्तमा छलफल गर्दै सांसद चौधरीले देशभरका विशेष आर्थिक क्षेत्रमा उद्योगहरु आकर्षित हुन नसक्नुको कारण खोज्नुपर्ने बताएका हुन् ।   ‘दैनिक २ हजारभन्दा धेरै युवा विदेशिइरहेको समयमा सबैलाई स्वदेशमै राख्नका लागि देशभर विशेष...

  • ३ हप्ता अगाडि