images
images

प्रभु सेलेक्ट फन्ड र स्मार्ट फन्डको न्याभ घट्यो, लगानीको अवस्था कस्तो ?

काठमाण्डौ । प्रभु म्युचुअल म्युचुअल फन्डअन्तर्गत सञ्चालित २ वटा योजनाको वैशाख महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ। कोष प्रवर्द्धक प्रभु बैंक र योजना व्यवस्थापक प्रभु क्यापिटल रहेका प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो। वैशाखमा प्रभु सेलेक्ट फन्डको प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर १०.१७ रुपैयाँमा झरेको छ। चैतमा न्याभ १०.२९ रुपैयाँ रहेको थियो। ...

  • १ १ घण्टा अगाडि