images

आजसम्म कायम सेयरधनीले माछापुच्छ्रे बैंकको लाभांश पाउने

काठमाण्डौ । माछापुच्छ्रे बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।   त्यसैले आज असोज ७ गते आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्ने छन् । बैंकले २५ औं वार्षिक साधारण सभा असोज १८ गते पोखरामा बिहान ...

  • १ day अगाडि