नेप्से ३२ अंकले बढ्यो, १४ अर्ब १३ करोड ७८ लाख रुपैयाँको कारोबार

काठमाण्डौ । बुधबार दोहोरो अंकले घटेको सेयर बजारमा बिहीबार दोहोरो अंकको वृद्धि भएको छ । बिहीबार सेयर बजार नेप्से परिसूचक ३२ अंकले बढेर २,५६८ को विन्दुमा अडिएको छ । यस दिन १४३ कम्पनीको सेयर मूल्य बढ्दा ९६ कम्पनीको घट्यो भने ३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बिहीबार माइक्रोफाइनान्सको उपसूचकमा लगानीकर्ताको आकर्षण बढेको देखियो । माइक्रोफाइनान्स उपसूचक ६.८३ प्रतिशतले बढेको छ ।   यस दिन ३...

  • ४ घण्टा अगाडि