images
images

ई–कमर्सबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिने

काठमाण्डौ । सरकारले ई–कमर्सका माध्यमबाट नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धधन र नियमन गर्न कानुनी व्यवस्था गर्ने भएको छ। संघीय संसदको संयुक्त बैठकमा सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी गराएका हुन्। ‘ई–कमर्सका माध्यमबाट हुने नेपाली वस्तु तथा सेवाको व्यापार प्रवर्द्धन र नियमन गर्न कानुनी व्यवस्था गरिनेछ’, उनले भने। महतले विद्युतीय ...

  • ९ घण्टा अगाडि
Next Page »