ढकाल सर, हजुरलाई हाकिम सरले आफ्नो क्याबिनमा बोलाउनुभएको छ, ५ मिनेट भित्रै जानु है कार्यालय सहयोगीको यो वाक्य कानमा पर्नासाथ आज ढकाल सरलाई डर होइन, रिस उठ्यो, किन बोलाए फेरी ?? गर्दै गरेको काम छोडेर माथिल्लो तलामा रहेका हाकिम सा’ब तर्फ ढकाल सरको पाइला लम्कियो। आज फेरी किन बोलाका हुन खै हाकिम सा’ब ले ??? यो २ वर्ष यता ढकाल सरलाई हाकिम साबले बोलाउने क्रम अनगिन्ती छ। आज पनि उही पुराना हाकिमका जस्तै कु...