जागिरे भएपछि सधैँजसो व्यस्त नै भइने । वल्लोपल्लो घरमा के भइरहेको छ पनि थाहा नहुने। हिजो शनिबार , म चाहिँ यसलाई छुट्टीबार भन्न रुचाउँछु। बस्ती बाक्ला भइसके आफ्नै छिमेकीलाई पनि नचिनिने हो कि ? अब त अति भयो सधैँको व्यस्त, सधैँको व्यस्त भनेर यसो टोलतिर निस्किएको पल्लाघरे आन्टिले बोलाइहाल्नु भो, कहिलेकाहीँ त हाम्रातिर आउन नि हुन्छ क्यारे, म पनि हाँस्दै हुन्छ नि किन नहुनु भन्दै आन्टीकै नजिक पुगे। कुर्सी...