काठमाण्डौ । मिश्रित निर्वाचन प्रणालीले संवैधानिक संकट आउने नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले बताएका छन् । सम्बोधनमा बोल्दै उनले भने, ३३ प्रतिशत महिला सहभागिता लाई कसरी हामीले व्यवस्थित गर्न भन्ने बारे संसदमा छलफल हुनुपर्ने बताए । उनले पानीजहाज कार्यालय व्यवस्थापन सहित संचालन गर्न देखि कलकत्ता बन्दरगाहमा वार्षिक २ अर्बको विदेशी मुद्रा बचत हुने भएकाले सरकारले आगामी बजेटमा समेट्नुप...