images

काठमाण्डौको वसन्तपुरमा होलीको उत्सव (फोटोफिचर)

काठमाण्डौ । हिमाली र पहाडी जिल्लाहरूमा हर्षोल्लासपूर्वक होली मनाइएको छ । काठमाण्डौको वसन्तपुरमा होली मनाउन मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचिन परम्परा छ । आज पहाडी ...

  • ३ हप्ता अगाडि