images

शून्यको मूल्य, ऐंठन र सनेसलाई यशस्वी अवार्ड

सुर्खेत । त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाण्डौ–कलिङ साहित्य महोत्सव’ डाक्टर नवराज केसीको ‘शून्यको मूल्य’, विवेक ओझाको उपन्यास ‘ऐंठन’ रेणुका जिसीको कथा संग्रह ‘सनेस’लाई यशस्वी अवार्ड प्रदान गरिएको छ। आख्यान र गैरआख्यान गरी १० फरक विधाका कृतिहरुलाई पुरस्कृत गर्ने क्रममा यी कृति सम्मानित भएका हुन्। स...

  • ३ हप्ता अगाडि