काठमाण्डौ । नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्मा आर्थिक सर्वेक्षण २०८२/८३ पेस गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाबमोजिम आगामी आर्थिक वर्षको बजेट वक्तव्य अगावै चालु आर्थिक वर्षको यो सर्वेक्षण सार्वजनिक गरिएको हो । प्रस्तुत सर्वेक्षणले मुलुकको समष्टिगत आर्थिक स्थिति, सार्वजनिक वित्त, मौद्रिक तथा वित्तीय अवस्था र बाह्य क्षेत्रको मुख्य चित्र प्रस्तुत गरेको छ । विगतको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्म मुख्य आर्थिक सूचकहरूमा सकारात्मक दिशा र सुधारका प्रयासहरू देखिएका छन् ।
समीक्षा अवधिमा तीन तहकै सरकारको एकीकृत राजस्व, आय र एकीकृत खर्चको संरचनालाई …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed