logo

२०८१ चैत्र ४ मंगलबार

logo
  • मंगलबार, ४ चैत्र २०८१
  • आज सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ

    आज सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ

    2K
    SHARES
    आज सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति ताेला ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । छापावाल सुनको मूल्य शुक्रबारकै दरमा आज पनि कारोबार हुन लागेको हो । ।

    यस्तै तेजाबी सुन तोलामा ९१ हजार १०० रुपैयाँ रहेको छ । यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार १२२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि कुन घटबढ नभइ समान मूल्यमा कारोबार भएको हो ।


    अर्थ चाैतारी
  • आइतबार, २५ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved