काठमाण्डौ । विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश तथा वार्षिक साधारणसभा प्रयोजनार्थका लागि कात्तिक २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश र सभामा भाग लिन पाउनेछन्। कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ। घोषित लाभांश पारित गर्न कम्पनीले वार्षिक साधारणसभा पनि आह्वा...