आइपीओ जारी गर्ने तयारीमा भूगर्भ सिमेन्ट

काठमाण्डौ । आइपीओ निष्कासन गर्ने तयारीमा रहेको भूगर्भ सिमेन्टले ११ महिनामा नै करिब साढे १ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार सिमेन्टको बिक्री बढ्दा सन् २०२३।०२४ को ११ महिनामा कम्पनीले १ अर्ब ४३ करोड ९० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२२।०२३ मा १ अर्ब २६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । यता, सन्२०२१।०२२ मा कम्पनीले १ अर्ब ४७ करोड ९० लाख रुपैयाँ र सन् २०२०।०२१ मा...

  • ७ घण्टा अगाडि
Next Page »