logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

    कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

    611
    SHARES
    कालंगा हाइड्रोको आईपीओ बाँडफाँड मिति तय

    काठमाण्डौ । कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको प्रि अलोटमेन्ट सम्पन्न गरिएको छ । प्रि अलोटमेन्ट सम्पन्न भएसंगै आगामी बुधबार (जेठ २७ गते) कम्पनीको आईपीओ बाँडफाँड गरिने कम्पनीले जनाएको छ ।



    कम्पनीले जेठ ८ गतेदेखि जेठ १३ गतेसम्म आम सर्वसाधारणलाई २८ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको थियो। शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले बझांगमा १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट