images

तनहुँ जलविद्युतको ५० प्रतिशत काम सकियो

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका १ मा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५० प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको पाँच वर्षका अवधिमा आयोजनाले ५१.४४ भौतिक प्रगति गरेको हो। पुस मसान्तसम्म आयोजनाको आधा काम सकिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए। सोही अवधिसम्म ४६.३४ प्रतिशत आर्थिक प्रगति हासिल भएको छ। आयोजनाले तीनवटा प्याकेजमा ठेक्कामार्फत काम गरिरहेको छ। ...

  • ४ घण्टा अगाडि