images

पोखरामा विमान दुर्घटनाको विस्तृत प्रतिवेदन, पंखा रोकिएर जमीनमा बजारिएको थियो जहाज

काठमाण्डौ । गएको माघे संक्रान्ति धेरै नेपालीका लागि पीडाको दिन बन्न पुगेको थियो । त्यसदिन विहानको १०ः५७ः३२ मा पोखरामा विमान दुर्घटना भएर ७२ जनाको ज्यान गएको थियो । नेपालको आन्तरिक हवाइ इतिहासमै सबैभन्दा ठूलो यस दुर्घटनाबारे अध्ययन गर्न गठित जाँचबुझ आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ ।   नागेन्द्र घिमिरेको संयोजकत्वमा गठित उक्त आयोगले विहीबारमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

  • १ hour अगाडि