२०८३ असार ८, सोमबार
काठमाण्डौ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी असोज ७ गतेदेखि फ्लाइ दुबईले पोखरा–दुबई सिधा व्यावसायिक उडान सुरु गर्ने भएको छ। विमानस्थल सञ्चालनमा आएको करिब तीन वर्षपछि...