२०८३ बैशाख ३, विहिबार
काठमाण्डौ । लुम्बिनी प्रदेशका सांसदले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भइरहवा विमानस्थल सञ्चालनका लागि हवाई मार्गबारे भारतसँग कुराकानी गर्न आग्रह गरेका छन्। सोमबार प्रधानमन्त्री शाहले...