२०८३ असार २८, आइतबार
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट बीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ ।...