logo

२०८३ असार १२, शुक्रबार

logo
  • २०८३ असार १२, शुक्रबार
  • रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

    रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

    312
    SHARES
    रास्वपाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ गरेका छन्। कार्यक्रम कार्यक्रमस्थलकै हलमा भएको हो।



    सभापतिमा रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। अन्य पदमा भने निर्वाचन भएको थियो।

    उपसभापति (महिला) मा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असिम शाह, महिलातर्फ निशा डाँगी निर्वाचित भएका छन्।

    पहिलो चरणमा केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो। दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन भएको हो।


    अर्थ चाैतारी
  • शुक्रबार, १२ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट