ज्योति विकास बैंक लिमिटेडको १६औं वार्षिकोत्सव सम्पन्न

काठमाण्डौ । ज्योति विकास बैंकले स्थापनाको १६औं वार्षिकोत्सव सम्पन्न गरेको छ। सहज पहुँच भएको बृहत वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत समस्त नागरिकहरूको जीवनमा सार्थक र साश्वत समृद्धि ल्याउने मूल उद्वेश्यका साथ वि.सं. २०६५ साल श्रावण ९ गते स्थापना भएको ज्योति विकास बैंक आज बुधवार, गौरवमय १६ वर्षको सफल यात्रा पुरा गरि १७औं वर्षमा प्रवेश गरेको छ। प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समार...

  • १ day अगाडि