logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव

    लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव

    1.8K
    SHARES
    लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लाभांश प्रस्ताव

    काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको लागि लाभांश प्रस्ताव गरेको छ। कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले चालु आर्थिक वर्षका लागि कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकले जनाएको छ।



    प्रस्ताव अनुसार बैंकले १० प्रतिशत बोनस शेयर तथा ०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्न सक्नेछन्।

    कम्पनी सचिव पियुष राज अर्यालका अनुसार स्वीकृति प्रक्रिया पूरा भएपछि लाभांश वितरण कार्य अघि बढाइनेछ।


    अर्थ चौतारी
  • सोमबार, १ मंसिर २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट