logo

२०८३ असार ८, सोमबार

logo
  • २०८३ असार ८, सोमबार
  • एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    377
    SHARES
    एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

    काठमाण्डौ । एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । उनलाई सुर्खेतबाट पक्राउ गरिएको बुझिएको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।



    सम्पत्ति शुद्धीकरण विभागको टोलीले पौडेलको भैँसेपाटीस्थित निवासमा पनि छापा मारेको छ । पाैडेल पार्टीको कामका लागि सुर्खेत पुगेका थिए ।

    त्यहाँबाटै उनलाई पक्राउ गरिएको हो । सम्पत्ति शुद्धीकरण विभागलाई अहिले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै कार्यालयअन्तर्गत ल्याएका छन् ।

    पौडेल पटकपटक मन्त्रीसमेत भएका थिए ।


    अर्थ चाैतारी
  • सोमबार, ८ असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट